उपन्यास
१. जुनेली रेखा – इन्द्र सुन्दास
कथा :
१. सम्मेलन कथा संग्रह, सम्पा. लकखीदेवी सुन्दास, नेपाली साहित्य सम्मेलन, दार्जीलिए
निम्नलिखित कथाहरू मात्र-
इन्द्र सुन्दास – अनुताप
बीर बिक्रम गुरुङ – कुरखुराको भाले।
रवीन्द्र कुमार मोत्तान – गोरखें जीप।
महानन्द पौड्याल – हवल्दार।
देवकुमारी थापा – कुकुरको छाउरो।
नन्द हाङखिम – एउटा पुरानो कोट।
मटिल्डा राई – टोटलाको फूल।
राधिका राया – उनी गएको गोरेटो।
प्रकाश कोविद – पगली बोजू।
सानू लामा – स्वारूनी मान्छे।
कविता :
१. सम्मेलन कविता संग्रह, सम्पा. लकखीदेवी सुन्दास
नेपाली साहित्य सम्मेलन, दार्जीलिए
निम्नलिखित कविताहरु मात्र :-
सन्त ज्ञान दिलदास – उदयलहरी।
बालकृष्ण सम – मेरो नुहाउने कोठा।
लक्ष्मीप्रसाद देवकोटा – एक बिहान।
गोपालसिंह नेपाली – त्यो नील गगन कस्तो होला।
तुलसी अपतन – अट्टहृष्ट छाड्छु
वीरेन्द्र – साक्षी।
अगमसिंह गिरी – हाम्रो आकाशमुनि पनि हुन्छ उज्यालो।
हरिभक्त कटुवाल – मन त फलामकै भए असल हुन्छ।
प्रेम शेर्पा ‘विरोकी’ – मलाई यस्तै लाग्छ।
डिल्लीराम तिमसिना – विर्संत्र विर्सन है।
१. टिपन-टापन – पारसमणि प्रधान (सम्पूर्ण)
नेपाली साहित्येतिहासको सामान्य परिचय
नेपाली व्याकरण रचना-
१. लिङ्ग, वचन, काल, पक्ष, पुरुष, कारक, भाव, वाच्य।
२. सन्धि, समास, कृत् र तद्धित् प्रत्यय युक्त शब्द।
३. नेपाली वर्तनी र लिपि।
४. छन्द – अर्थ, परिभाषा, प्रकार : चौपाया, अनुष्टुप्, तोटक, शार्दूलविक्रीडित, शिखरिनी, मालिनी, स्रग्धरा, इन्द्रवज्रा, भुजङ्गप्रयात, मन्दाक्रान्ता, द्रुतविलम्बित, स्याउरे, सेलो, सवाई।
५. अलङ्कार – अर्थ, परिभाषा, प्रकार, अनुप्रास, यमक, श्लेस, उपमा, रूपक, उत्प्रेक्षा, अपह्नुति, दीपक, अनन्वय, भ्रान्ति, लोकोक्ति, प्रज्ञालङ्कार,
६. रचना – निबन्ध लेखन, पत्र लेखन, रिपोर्ताज, कथा लेखन, विज्ञापन।
नाटक :
क. नेपाली एकाङ्की यात्रा – रामलाल अधिकारी
निम्नलिखित अंश मात्र-
१. तुलसीबहादुर छत्री – सिद्धार्थको संबीधि
२. शिवकुमार राई – तीन गैँजडीको चन्द्रलोक यात्रा
३. मोहन थापा – अनि विहान हुन्छ
४. रामलाल अधिकारी – म भात खात्रै
५. मनबहादुर मुखिया – बारुदको बादलमा
६. मोहन पुकार – टीका
७. टंक शर्मा – मगन्ते सभा
८. बालकृष्ण सम – मुकुन्द-इन्दिरा
निवन्ध
१. निबन्ध नन्दन – सम्पा. घनश्याम नेपाल
निम्नलिखित पाठहरु मात्र :
१. गङ्गाप्रसाद प्रधान – स्कूले जीवन
२. पारसमणि प्रधान – नेपाली हाम्रो मातृभाषा
३. मनिसिंह गुरुङ – जापान जर्मन सन्धि
४. बालकृष्ण सम – बड़दाहामा शिकार
५. हृदयचन्द्रसिंह प्रधान – तसवीर
६. रामकृष्ण शर्मा – कविको धन
७. भाइचन्द शर्मा – नेपाली जीवनमा रामायण
८. शङ्कर लामिछाने – गोधूली संसार
९. अच्छा राई ‘रसिक’ – अनुहार
१०. कृष्णप्रसाद ज्ञवाली – परेवाको कलरव
११. रामलाल अधिकारी – पटेको मूर्ख